रोशन अस्लामी मगर
माघ-६ रुपन्देही ।
रास्ट्रीय जनमुक्ती पार्टी जिल्ला रुपन्देही ले २६ औ स्थापना दिवस भब्यताका साथ कार्यक्रम सम्पन्न गरेको छ ! पार्टी जिल्ला अध्यक्ष झम गुरुङको अध्यक्षता रहेको समारोहमा प्रमुख अथिती केन्द्रिय उपाध्यक्ष आदरणीय मोहन धिमालको उपस्थिती रहेको थियो ! त्यसै गरि विशिष्ट अथिती मुल्यांकन तथा अनुगमन बिभागका सदस्य सचिब अशोक पुन, जातिय बिभाग संयोजक दल बहादुर बिर्कट्टा, आयआर्जन तथा भुमी बिभाग इन्चार्ज हरि देब थापा, भुमिदान खेम पुन, संघिय परिषद सदस्य भैरब थापा, हरि ओम बि क, लिला राना, गिता सारु, छत्र दर्लामी, कर्ण बि क, युवा मोर्चा का केन्द्रिय कोषाध्यक्ष शंकर गाहा, श्रीधर राना, महिला मोर्चा का चन्दा थापा, ममता बुढाथोकी, वसन्त सिन्जाली , संघिय महासभा का सदस्यहरु, भुतपुर्व सैनिक संगठन का पधादिकारिहरु, पत्रकार तर्फ संघीय एक्सप्रेस तथा बुद्ध टेलिभिजनको उपस्थिती रहेको थियो ।
पार्टी उपाध्यक्ष मधु रानाको स्वागत मन्तब्य पछी प्रमुख अथितीको बाहुलीबाट स्थापना दिवसको दिप प्रज्वल गरिएको थियो ! अथितीका शुभकामना मन्तब्य माझ समारोह लाई थप मनोरञ्जन दिन स्थानीय कलाकारले नृत्य र गीत प्रस्तुत गरेका थिए । नव उदयमान गायक सोम बुढाथोकीको कर्ण प्रिय स्वर मन को देउता भन्नेको गितको बोलले उपस्थिती लाई थप मनोरंजन दिएको थियो ! साथै उक्त स्थापना दिवस समारोह मा उपस्थिति सम्पुर्ण उपस्थिती पार्टी नेता, कार्यकर्ता, शुभचिन्तक सबै पाहुनाहरु लाई हाई टि र लन्च को ब्यबस्था गरेको थियो । पार्टी को २६ औ स्थापना दिवसका अबसरमा पार्टी शिर्ष बक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए ।
प्रमुख अथिती तथा पार्टी उपाध्यक्ष मोहन धिमाल ज्युको मन्तब्यले पार्टी र जिल्लाबासी रुपन्देही लाई थप उर्जा मिलेको र आशा जागेको उपस्थित हरुको भनाइ रहेको थियो ! उक्त एतिहासिक २६ औ दिवस लाई पार्टी जिल्ला अध्यक्ष झम गुरुङले समापन गर्दै देश-बिदेश देखि सहयोग गर्नु हुने सबै पक्षका सहयोगी हरु लाई आयोजक पार्टी जिल्ला रुपन्देही तर्फ देखि हार्दिक धन्यबाद दिनु भएको थियो ।
समारोह बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म चलेको समारोहलाई जिल्लाका सचिब तथा स-सचिब चित्र प्रसाद गुरुङ र आशा गुरुङ ले संचालन गर्नु भएको थियो । सोही अबसरमा सयौ को संख्यामा पार्टी प्रबेश पनि भएका थिए ।

No comments:
Post a Comment