Tuesday, 27 September 2016

आतंककारी संगको मुठभेडमा एक नेपालीको मृत्यु ।

२७ सेक्टेम्बर २०१६
पाल्पा साहुनी गा.वि.स.मा स्थाई घर भई हाल रुपन्देही सैनामैना नगरपालिका वार्ड नम्बर ७ मा बस्दै आइरहनु भएका प्रेम बहादुर रेस्मी मगरको पाकिस्तानी आतंककारी संगको मुठभेडमा ज्यान गएको छ । उहाँको १ छोरा १३ वर्ष र १ छोरि १० वर्षका छन् । परिवारकै प्रमुख अबिभाबक गुमाएकोले उक्त परिवार शोकमग्न आवस्थामा छन् भने श्रीमती देबी रेस्मी मगर अचेत अवस्थामा छिन् । सधै भारत पाकिस्तानको लडाईमा नेपाली छोराको यसै गरि ज्यान गएको कुराहरु पटक –पटक सुन्नामा आउँछ । जुन हाम्रो लागि एकदम दुःख लाग्दो कुरा हो ।

No comments:

Post a Comment