विहिबार, १६ भदौ २०७३
मगर कम्युनिटि
"मगर भाषा, कला र संस्कृतिको सम्मान
मगर पोषाक बचाऔ हाम्रो अभियान"
भन्ने मूल नाराका साथ मगर कम्युनिटी ग्रुपले आयोजना गरेको "मगर फोटो प्रतियोगिता २०७३" मा २०० जना प्रतियोगीहरु मध्ये ८ जना प्रतियोगीहरु छनोटमा पर्नुभएको छ । देश तथा विदेशमा रहनुभएका २०० जना मगर प्रतियोगीहरुको सहभागिता रहेको यस प्रतियोगितामा विभिन्न चरणहरु पार गर्दै यहांसम्म आइपुग्नु हुने प्रतियोगीहरुलाई बधाई दिदै टप ८ मा पर्नुभएका प्रतियोगीहरुको फोटो र प्राप्त Like जस्ताको तेस्तै राखिएको छ ।
यस प्रतियोगितामा विजेता प्रतियोगीहरुलाई मगर कम्युनिटिको तर्फबाट तपशिल बमोजिमका पुरस्कारहरुको व्यवस्था गरिएको सम्पूर्ण प्रतिस्पर्धी तथा शुभचिन्तकहरुमा अवगत गराउन चाहान्छौ भनिएको छ ।
प्रथम पुरस्कार
एक थान मगर पोसाक (रु.८,००० बराबरको )
दोश्रो पुरस्कार
मगर पोसाक सामाग्रीहरु(रु. ४,००० बराबरको)
तेश्रो पुरस्कार
मगर पोसाक सामाग्रीहरु(रु. ३,००० बराबरको)
दुई जनालाई सान्त्वना पुरस्कारको व्यवस्था गरिएको छ ।
केहि नियमहरु :-
👉 कुनै पनि प्रतियोगिहरुले प्रतियोगिताको समय अवधि भित्र आफ्नो फोटो पोष्ट सेयर गरेमा प्रतियोगिताबाट स्वत बाहिरीने छ !
👉 प्रतियोगिता सुरु भएको समय बाट भोटिङ काउन्ट नहुँदा सम्म Like दिन पाइने छ !
👉 यस चरणबाट प्रथम, द्धितिय, तृतिय र सान्तवनाहरु छानिने छन् । (लाईकको आधार बाट) ।
👉 कृपया मेन्सन गर्दा आफ्नो मगर साथीहरुलाई मात्र मेन्सन गरिदिन कम्युनिटि परिवार हार्दिक अनुरोध गर्दछौ ।
👉 फाइनल प्रतियोगीहरुको फोटोहरु भदौ २५ गते विहान ११ बजे अपलोड हुनेछ । प्रतियोगितामा विजेता हुनुभएका प्रतियोगीहरुको नाम लिस्टहरु भदौ २९ गते विहान ११ वजे सार्वजनिक गरिने छ ।
Magar Community[Proud To Be Magar]
मगर कम्युनिटिका एडमिनहरु :-
👉 विपुल राना मगर
👉 बास्तब थापा मगर
👉 हेङ्कि आले मगर
👉 कृति थापा मगर
👉 मानु मगर
👉 रचना थापा मगर
👉 माया मगर्नी
👉 विवश आले मगर
No comments:
Post a Comment