Sunday, 4 December 2016
कतारमा नेपाल प्रवासी आदिबासी जनजाती महासंघको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा राई ।
दिल कुमार श्रेष्ठ
दोहा-कतार ४ नोभेम्बर जनजाती महासंघ कतारको छैठौं अधिवेशनबाट देवराज राईलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ l यस कार्यकालका लागी अन्य पदाधिकारीहरुमा क्रमशः प्रथम उपाध्यक्षमा लिलाम चिड्डी मगर द्धितिय उपाध्यक्षमा पुरुषोत्तम सुनुवार महासचिव शिव कुमार भुजेल
सुरुवाती विभिन्न ५ जातीय सस्थाहरुबाट स्थापना गरिएको महासंघमा अहिले १३ सदस्य मातृसस्थाहरु रहेका छन् l यसरी संगठित जातीय सस्थाहरुलाई सस्थागत गर्दै “नेपाल जनजाती महासंघ कतार” नामकरण गरिएको थियो l जातीय हकअधिकारको बिषयमा सदैव आवाज उठाउदै आएको महासंघले कतारमा आफ्ना परम्परा गत सस्कृति र झाँकीहरुलाई कतारको सरकारी स्तरको कार्यक्रममा समेत प्रस्तुत गर्दै ट्रफी समेत पाएको छ l आफ्ना भाषा सहित सस्कृतिहरुलाई संरक्षण गर्दै आफ्ना हकहितको लागी डटेर सामना गर्ने उदेश्य रहेको छ l
छैठौं महादिवेशनमा चयन पदाधिकारीहरू निम्न तपशिल रहेका छन् ।
१ देवराज राई अध्यक्ष
२ लिलम चिदी मगर प्र.उपाध्यक्ष
३ पुरुसोत्तम सुनुवार द्घितिय उपाध्यक्ष
४ शिव कुमार भुजेल महासचिव
५ प्रमोद श्रेष्ठ उप-महासचिव
६ भाईकाजी गुरुङ सचिव
७ भरत माझी कोषाध्यक्ष
८ तेज मोक्तान तामाङ सह-कोषाध्यक्ष
९ राम कुमार मण्डल विभागिय सचिव
१० कृष्ण गुरुङ विभागिय सचिव
११ भरत बा. माझी विभागिय सचिव
१२ काली बा. सुनुवार (ईशान) विभागिय सचिव
१३ राजेन्द्र साम्याङ्खाम लिम्बु विभागिय सचिव
१४ दिल कुमार श्रेष्ठ विभागिय सचिव
१५ श्यामलाल चौधरी विभागिय सचिव
संघिय परिषद् सदस्यहरु
१६ केशब बा. घर्ति मगर परिषद् सदस्य
१७ केशव राना मगर परिषद् सदस्य
१८ मन कुमार आङ्बो लिम्बु परिषद् सदस्य
१९ सगर तुङबाहाङफे परिषद् सदस्य
२० नगेन पाक्सावाँ परिषद् सदस्य
२१ लोक बा. राई परिषद् सदस्य
२२ शरण कुमार राई परिषद् सदस्य
२३ गणेश तामाङ परिषद् सदस्य
२४ सन्देश तामाङ परिषद् सदस्य
२५ कमल योञ्जन तामाङ परिषद् सदस्य
२६ सत्यनारायण चौधरी परिषद् सदस्य
२७ तेज गुरुङ तमु समाज परिषद सदस्य
२८ भगवति चौधरी परिषद् सदस्य
२९ राजेश सुनुवार परिषद् सदस्य
३० बिष्णु बा. सुनुवार परिषद् सदस्य
३१ श्रीमान भुजेल परिषद् सदस्य
३२ धन बा. भुजेल परिषद् सदस्य
३३ रमेश भुजेल परिषद् सदस्य
३४ लक्ष्मण श्रेष्ठ परिषद् सदस्य
३५ देव माझी परिषद् सदस्य
३६ प्रेम माझी परिषद् सदस्य
३७ सुरेश कुमार मण्डल परिषद् सदस्य
३८ रामेश्वर मण्डल धानुक परिषद् सदस्य
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment